नियम
काज राख्नमा बन्देज
कुनै पनि कर्मचारीलाई काज खटाइएकोमा ६ महिनाभन्दा बढी काजमा राख्न हुँदैन सोभन्दा बढी अवधिको लागि काजमा राख्न आवश्यक भएमा कारण समेत खुलाई न्याय सेवा आयोगको पूर्व स्वीकृति लिनु पर्छ । न्यायाधीश तथा जिल्ला न्यायाधीशहरूको हकमा काजमा खटाउँदा यो नियमले बाधा पु¥याउने छैन ।